२४ बैशाख २०८१, सोमबार

Tag: ललितपुरस्थित खोकना

ललितपुरको खोकनामा प्रहरी र किसानबीच झडप

ललितपुर, असार २० । आज शनिबार ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ । खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास समेत हानेको छ