२३ बैशाख २०८१, आइतबार

Tag: ललितपुरको अल्टिमेटम

ललितपुर महानगरको अल्टिमेटम : अवैध संरचना ३५ दिनभित्र हटाउनु

काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । ललितपुर महानगरपालिकाले आज ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन निर्देशन दिएको हो । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर