१४ बैशाख २०८१, शुक्रबार

Tag: लभ स्टोरी

लभ स्टोरी

“प्रिय रिमा जी, म तिमीलाई एकदमै चाहन्छु, धेरै माया गर्छु । मलाई तिम्रो जवाफ चाहियो । तिम्रो मात्र तिम्रो दिपक क्षेत्री।” कहिलै बोलचाल नगरेका दिपक क्षेत्रीले रिमा मगरलाई धेरै मन पराउथे । यो माया पनि कस्तो अजीवको रहेछ । कसैलाई