१४ बैशाख २०८१, शुक्रबार

Tag: लता मंगेशकर

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

काठमाडौं । प्रसिद्ध भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । मंगेशकरको आज आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । हिजो