१४ बैशाख २०८१, शुक्रबार

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन


लता मंगेशकर

काठमाडौं । प्रसिद्ध भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । मंगेशकरको आज आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो ।

कोरोना संक्रमण भएपछि उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । हिजो उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !