२४ बैशाख २०८१, सोमबार

Tag: लचिलो

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ ।