२४ बैशाख २०८१, सोमबार

Tag: रेष्टुरेन्ट

नारायणहिटीभित्र बनाएको संरचना आइतबारसम्म नभत्काए मन्त्री आलेले आफैं भत्काउने चेतावनी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन तीन दिनको समय दिएका छन् । मन्त्री आलेले बिहीबार बतास अर्गनाइजेसनलाई निर्देशन दिएका हुन्। मन्त्री आलेले पालना नभए