२५ बैशाख २०८१, मंगलबार

Tag: रेल दुर्घटना

भारतको ओडिशामा रेल दुर्घटना : ५० जनाको मृत्यु, १७९ जना घाइते

ओडिशा । भारतको ओडिशामा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएको भारतीय पत्रिका हिन्दुस्थान टाइम्सले जनाएको छ । शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसको रेल बालासोर स्टेशन नजिकै मालबाहक अर्को रेलसँग ठोक्किएको हो । प्रारम्भिक रिपोर्टहरूका अनुसार,