१८ बैशाख २०८१, मंगलबार

Tag: रिलायंस लाइफ इन्स्योरेन्स

सेञ्चुरी बैंक र रिलायंस लाइफबीच बैंकास्योरेन्स सम्झौता

२५ चैत, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त