२१ बैशाख २०८१, शुक्रबार

Tag: रिपोर्ट नेगेटिभ

नेपालमा ओमिक्रोन देखिएका दुवैको कोरोना रिपोर्ट नेगेटिभ, भए निको

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका दुवै जनाको रिपोर्ट नेगेटिभ आएसंगै उनीहरु कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्रालयले यसअघि सोमबार पत्रकार सम्मेलन गर्दै