२३ बैशाख २०८१, आइतबार

Tag: राहत शिक्षक

राहत शिक्षक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ । राहत शिक्षक र नेपाल सरकारबीच सहमति भएको छ । आज शुक्रबार आन्दोलनरत शिक्षक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५ बुँदे सहमति भएको हो । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो ।