२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय विभुति

नेपालकी राष्ट्रिय विभुति माता सीता र उनको पतिव्रता

सीता नेपालकी राष्ट्रिय विभूति हुन् । सीतालाई राजा जनककी छोरी भन्ने गरिन्छ । तर वास्तवमा उनी जनकले जन्माएकी छोरी होइनन् । राजा जनकले यज्ञको निम्ति उपयुक्र ठाउँ खोजी गर्न सुनको हलोले जमीनमा जोत्ने क्रममा हलोको सियोमा भेट्याएर पालनपोषण गरेका थिए