२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रिय धान दिवस

सधैं मलको हाहाकार : ४५ अर्बको धान चामल आयात

काठमाडौं । हरेक १५ असारमा मनाइने राष्ट्रिय धान दिवस बुधबार पनि विगतका वर्षझैं देशका विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइयो । तर, कृषिप्रधान मुलुकमा सधैं मलको हाहाकार हुँदा वास्तविक किसानले भने अझै पनि आफ्नो खेतमा रोपाइँ सम्पन्न गर्न सकेका छैनन्