१४ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रियसभा उपनिर्वाचन

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी

देउखुरी । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् । घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । बिहान १२ बजे सम्म एक सय ९५ मत खसेको