८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा उपनिर्वाचन : ३३८ मत खस्यो, बादलले कति मत पाउलान् ?


हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् ।

नेकपा एमालेबाट रामबहादुर थापा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधवकुमार नेपाल समूहको समर्थनमा डा. खिमलाल देवकोटा र नेमजकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !