१४ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपिता

‘राष्ट्रपिता पृथ्वीनारायण शाहको तुलना अरूसँग हुन सक्दैन’

काठमाडौँ । आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्ले पनि बिर्सन नसक्ने पात्रका रुपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्थान छ । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण्ण राख्न उनका पाइलामा अघि बढ्दै जानुपर्नेमा इतिहास तथा संस्कृतिविद् र बुद्धिजीवीले आह्वान