२६ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रपति भएको

कांग्रेसकै उम्मेदवार राष्ट्रपति भएको समाचार सुन्न पाउनुहुनेछ : महामन्त्री शर्मा

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २५ गते राष्ट्रपतिका निर्वाचनमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार सुन्न पाउने बताएका छन् । आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले प्रस्ताव