४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रपतिसमक्ष सिफारिस

संघीय संसदको दुवै सदनको अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । संघीय संसदको दुवै सदनको अधिवेशन २०८० माघ २२ गते दिनको ४ बजे आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदले