२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रपतिमा सहयोगको आग्रह

रविलाई भेटेर रामचन्द्रद्वारा राष्ट्रपतिमा सहयोगको आग्रह

काठमाडौं । भावी राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आफ्नो पार्टी कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेटवार्ता गरेका हुन् । ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको