२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपतिको ध्यानाकर्षण

सवारी दुर्घटना वृद्धि भएकोमा राष्ट्रपतिको ध्यानाकर्षण, घटाउनेतर्फ ध्यान दिन आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त