२५ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रपतिको अधिकार

प्रधानमन्त्री ओलीको दावी : राष्ट्रपतिको अधिकारविरुद्ध कतै उजुर लाग्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको अधिकारविरुद्ध कतै उजुर नलाग्ने बताएका छन् । उनले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै उजुरी नलाग्ने दाबी गरेका हुन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको धारा ७६(५)