२१ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्र

दलभन्दा राष्ट्रको रक्षाका विषयमा बढी चिन्ता : नेता शर्मा

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता जनार्दन शर्माले दलभन्दा राष्ट्र र संविधानको रक्षाका विषयमा बढी चिन्ता बढेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सुर्खेतद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री शर्माले राष्ट्र नै नरहे पार्टीको औचित्य सकिने