२४ बैशाख २०८१, सोमबार

Tag: रावललाई बालेनको जवाफ

रावललाई बालेनको जवाफ : हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका नेता डा. भिम रावललाई जवाफ दिंदै हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको भनेर जवाफ दिएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै मेयर शाहले अमेरिकी राजदूत डिन आर. थम्पसनले