२५ बैशाख २०८१, मंगलबार

Tag: राम लिम्बु

राम लिम्बु बने दोस्रो ‘द भ्वाइस अफ नेपाल’

मंसीर २१, काठमाडौँ । चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानी काठमाडौंको चुच्चेपाटी स्थित ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा लिम्बु दर्शकको भोटका आधारमा सबैभन्दा धेरै भोट ल्याएर ‘द