२४ बैशाख २०८१, सोमबार

Tag: राप्रपाको महामन्त्री

राप्रपाको महामन्त्रीमा दुई महिला थापा र शाहीको रोचक भिडन्त

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा दुई महिलाको रोचक भिडन्त हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीमा रेखा थापा र कुन्ती शाही आमनेसामने हुने भएका हुन् । पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र