१४ बैशाख २०८१, शुक्रबार

Tag: राप्रपाको घोषणापत्र

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय संस्थाका रूपमा राजा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आज सोमबार घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले आज सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित थापा गाउँमा रहेको बानेश्वर बैङ्क्वेटमा घोषणापत्र सार्वजनिक गरेको हो । राप्रपाले जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका