२० बैशाख २०८१, बिहिबार

Tag: रानी झरना क्यानोनिङ

धादिङको सुन्दर पर्यटकीय गन्तव्य रानी झरना क्यानोनिङ

पृष्ठभूमि : धादिङको रानी झरना क्यानोनिङ एकान्त र शान्त वातावरण चाहने जो कोहीलाई आकर्षणको केन्द्र बनेको छ । क्यानोनिङ नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हाम्फाल्दै चिप्लिदै झरना र