२५ बैशाख २०८१, मंगलबार

Tag: राना थारू समुदाय

राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धनका लागि व्याकरण निर्माण गरिँदै

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास गर्ने राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धन गर्नका लागि व्याकरण निर्माणको कार्य अगाडि बढाइएको छ । भाषा आयोग शङ्खमुल काठमाडौँ र नेपाल राना थारू समाजको संयुक्त प्रयासमा राना थारू समुदायको मातृभाषाको व्याकरण