२० बैशाख २०८१, बिहिबार

Tag: राधिका शाक्यको जन्मदिन

पत्नी राधिका शाक्यको जन्मदिनमा ओली छमछमी नाचेको भिडियो हेर्नुहोस्

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेका छन् । म त भाग्यमानी कति भाग्यमानी भन्ने गीतमा कम्मर मर्काएर ओली छमछमी नाचेको ३० सेकेण्डको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल