२६ बैशाख २०८१, बुधबार

Tag: रातो मच्छेन्द्रनाथ

आज रातो मच्छेन्द्रनाथको भोटो जात्रा, काठमाडौं उपत्यकामा बिदा

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत