१५ बैशाख २०८१, शनिबार

Tag: रातो खुर्सानी

सुकेको रातो खुर्सानी खानुका फाइदाहरु

सुकेको रातो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ । सुकेको रातो खुर्सानीले खाना मसालेदार बनाउँछ । यसको साथै अरु पनि फाइदा हुन्छ । मानिसको जीवनमा केही यस्ता समस्याहरु कैयौपटक आउछन्, जसको समाधान गर्न मुस्किल पर्छ ।