२४ बैशाख २०८१, सोमबार

Tag: राजेन्द्र थापा

गीतकार थापा र गायिका देशार सम्मानित

मनहरी । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित भएका हुन् । वरिष्ठ गीतकार नगेन्द्र