२७ बैशाख २०८१, बिहिबार

Tag: राजु सदा

मृतक राजु सदाको परिवारलाई प्रदेश २ सरकारद्वारा ५ लाख सहयोग

धनुषा, १२ असार । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग