२१ बैशाख २०८१, शुक्रबार

Tag: राजु विश्वकर्मा

काठमाडौंमा श्रीमती र दुई छोरीको हत्यापछि राजुले गरे आत्महत्या !

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिका छोरीको हत्यापछि आफूले आत्महत्या गरेका हुन् । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई