२३ बैशाख २०८१, आइतबार

Tag: राजु कँडेल

एकीकृत समाजवादी, नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चमा कँडेल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट कार्यकर्ताको भेलाले राजु कँडेलका अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ । पार्टी उपमहासचिव डा विजय पौडेल, केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज राजेन्द्रप्रकाश लोहनी, जिल्ला नेता राम थापालगायतका उपस्थितिमा शनिबार यहाँ भएको