२० बैशाख २०८१, बिहिबार

Tag: राजा आवश्यक

राजा नै किन आवश्यक भयो त जनतालाई ?

हामीले बुझ्नुपर्ने महत्वपूर्ण पक्ष भनेको विकास, शान्ति, सुव्यवस्था, हत्या, हिंसा जस्ता मानव जीवनमा आइपर्ने समस्या समाधान होस् भनेर परिवर्तन खोज्ने गरेका हुन्छौं । हिजो राजसंस्थाका पालामा विकास नभएको भए आज गणतन्त्रमा सवैको आलोपालो कुर्सी मोह जाग्ने जस्ता काम हुने थिएनन्