१४ बैशाख २०८१, शुक्रबार

Tag: राजसंस्था पुनर्स्थापित

सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने ओलीलाई कमल थापाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सडकबाटै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । हिन्दु