२१ बैशाख २०८१, शुक्रबार

Tag: राजमार्ग केन्द्रित कार्यक्रम स्थगित

सिके राउत नेतृत्वको पार्टीको राजमार्ग केन्द्रित कार्यक्रम स्थगित

काठमाडौं । जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ । सिके राउत नेतृत्वको पार्टीले मौसम प्रतिकूल भएको भन्दै लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका/नगरपालिका केन्द्रित कार्यक्रम गर्न दिएको छ । मौसमले साथ दिएमा किसानहरूसँग अन्तर्क्रिया गर्नसमेत पार्टीले आग्रह गरेको छ