१४ बैशाख २०८१, शुक्रबार

Tag: राजनीति गफ

लघुकथा – जड्याहाहरुको राजनीति गफ

राजनीतिक फेरबदल भैरहने देशमा अकस्मात् केपि ओलिले ताजा जनादेश लिने भन्दै चुनावको घोषणा गर्‍यो । गाउँ, टोल र गल्लीका चिया-पसल र भट्टीहरूमा राजनैतिक चहलपहल शुरु भयो । नेताहरू प्रतिको कुण्ठा र वितृष्णा छताछुल्ल हुन थाले। भ्रष्टाचारी, अपराधी र बिदेशी दलालहरूको