२४ बैशाख २०८१, सोमबार

Tag: राजनीतिबाट सन्यास

मन्त्रीवाट राजीनामा दिँदै मिनेन्द्रले भने- राजनीतिबाट पनि सन्यास लिन सक्छु

काठमाडौँ । रक्षामन्त्री पदवाट राजीनामा दिंदै डा. मिनेन्द्र रिजालले सक्रिय राजनीतिबाटै सन्यास लिन सक्ने संकेत गरेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् । उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित