२३ बैशाख २०८१, आइतबार

Tag: राजनीतिक प्रतिवेदन पेश

स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, अर्को बैठक तीन बजे

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको एक नेताले जानकारी दिए । उक्त प्रस्तावमाथि शुक्रबार