२४ बैशाख २०८१, सोमबार

Tag: राजनीतिक पृष्ठभूमि

यस्तो छ नयाँ बनेका मन्त्री तथा राज्यमन्त्रीको राजनीतिक पृष्ठभूमि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटेका छन् । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्री सहित