१४ बैशाख २०८१, शुक्रबार

Tag: राजनीतिक दलहरु

चितवन–२ उपनिर्वाचन : उम्मेदवारी दर्ता गर्दै राजनीतिक दलहरु

चितवन । आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको