२४ बैशाख २०८१, सोमबार

Tag: राजदूतको निधन

चीनका लागि जर्मनीका राजदूतको निधन

बेइजिङ् । चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उहाँको निधन भएको सोमबार पुष्टि गरेको छ । “चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खवरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा