१४ बैशाख २०८१, शुक्रबार

Tag: राजदूत

रिक्त रहेको स्थानमा छिट्टै राजदूत नियुक्ति हुन्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले रिक्त स्थानमा राजदूत नियुक्त गर्न ढिलाई भएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै