२५ बैशाख २०८१, मंगलबार

Tag: राजकुमार ह्यारी दम्पत्ति

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

एजेन्सी, १८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुग्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना