२१ बैशाख २०८१, शुक्रबार

Tag: राजकुमार कोइराला

न्यायाधीश-वकिल घुस डिल : वकिल रुद्र पोखरेल सम्पर्कबाहिर

काठमाडौं । कानुन व्यवसायी परिषद्ले जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलबीचको घुस अडियोको विषयमा छानबिन प्रक्रिया अगाडि बढाएको छ । परिषद्ले छानबिन प्रक्रिया सुरु गर्दै अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोधेपछि सम्पर्कविहीन भएका छन् । उनलाई छानबिनका