१४ बैशाख २०८१, शुक्रबार

Tag: राजकीय सम्मान

सुवास नेम्वाङको राजकीय सम्मानसहित आज अन्त्येष्टि गरिंदै

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । मंगलबार बिहान निधन भएका नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न लागिएको हो । दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी