२५ बैशाख २०८१, मंगलबार

Tag: रवीनकुमार राई

एथलेटिक्सका प्रशिक्षक राईको निधन

काठमाडौँ, २० साउन । सल्यान जिल्ला खेलकूद विकास समितिअन्तर्गत एथलेटिक्सका सहायक प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित ५२ वर्षीय राईको सोमबार राति भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो । प्रशिक्षक राईको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार