१९ बैशाख २०८१, बुधबार

Tag: रणवीर सिंह

दीपिकालाई पट्याउनको लागि रणवीरको यस्तो हर्कत

एजेन्सी । सामाजिक सञ्जालमा सक्रिय रणवीर सिंह र दीपिका पादुकोणले लकडाउनमा होम क्वारेन्टाइनका विभिन्न गतिविधिहरुको बारेमा सेयर गरिरहेका हुन्छन् । रणवीरले चर्चित फुटबल खेलाडी सुनील छेत्रीको इन्स्टामा लाइभ गरेका छन् । उनले उक्त लाइभको क्रममा दीपिकासँगको प्रेमसम्बन्धको सुरुवाती दिनहरुको बारेमा